पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : आङ्देम्बे
barnanmedia.com · Wed Jul 22 07:09:44 GMT 2026

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस, भरतपुर महानगर समितिले चितवनमा आयोजना गरेको ४४औँ बीपी स्मृति दिवसका अवसरमा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)