राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह
khabarhub.com · Wed Jul 22 07:20:10 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)