रुसमाथि लगाइएको प्रतिबन्ध हटाउने ‘अहिले समय होइन’– पेरिस शिखर सम्मेलनमा सहमति
barnanmedia.com · Thu Mar 27 22:04:22 GMT 2025

बेलायती प्रधानमन्त्री किर स्टार्मरले पेरिसमा युरोपेली नेताहरूको सम्मेलनले बिहीबार रूसविरुद्धका प्रतिबन्धहरू हटाइन नहुने बरु मस्कोले युक्रेनाविरुद्धको युद्ध नरोकुञ्जेल बढाइनुपर्छ भन्नेमा सहमति जनाएको बताउनुभएको छ ।
“प्रतिबन्धहरू हटाउने समय अहिले बिल्कुल पनि होइन, यसको विपरीत – हामीले के कुरामा छलफल गर्यौँ भने कसरी अमेरिकी पहलमा थप दबाव दिएर रूसलाई वार्ता गर्न बाध्य पार्न सकिन्छ”, स्टार्मरले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगै भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)