मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्रोएसिया युक्रेनको सेनामा सहभागी हुनेछैन : राष्ट्रपति

barnanmedia.com · Thu Mar 27 22:01:15 GMT 2025

क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिचले बिहीबार उहाँको मुलुकका सैनिकहरू युक्रेनमा तीन वर्षभन्दा लामो युद्ध अन्त्य गर्न लक्षित युरोपेली बलहरूको कुनै तैनाथीमा सहभागी नहुने वाचा गर्नुभएको छ ।

रुससँगको सम्भावित युद्धविरामअघि युक्रेनी सुरक्षा बढाउन फ्रान्सले युरोपेली नेताहरू र युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको शिखर सम्मेलनको आयोजना गरिरहेको बेला उहाँको यस्तो टिप्पणी आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)