पारा खेलाडीमाथि राज्यकै विभेद
annapurnapost.com · Fri Jul 16 05:57:00 GMT 2021
काठमाडौं : अहिले सारा विश्वको ध्यान जापानमा केन्द्रित भएको छ। आगामी शुक्रबारदेखि सुरु हुन लागेको ३२औं गृष्मकालीन ओलम्पिक खेलकुदलाई सारा विश्वले हेरिरहेको छ। गत वर्ष नै आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष पर धकेलिएको थियो।
टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा नेपालबाट पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाह तथा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)