सचिवहरुको बैठक : जेनजी युवा पुस्ताको चाहना बमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रकृया चुस्त बनाउने निर्णय
swasthyakhabar.com · Tue Sep 16 16:39:51 GMT 2025

काठमाडौं- मुख्यसचिवको अध्यक्षतामा बसेको नेपाल सरकारका सचिवहरूको बैठकले जेनजी युवा पुस्ताको चाहना बमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रकृया चुस्त, मितव्ययी र प्रभावकारी बनाउने निर्णय गरेको छ। त्यसका लागि बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिकाहरू तत्काल खारेजी वा संशोधनको प्रकृया अगाडि बढाउने निर्णय समेत गरिएकव छ।
मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलबार बसको सचिवहरूको बैठकले मुलुकको विषम परिस्थितिलाई मध्यनजर गर्दै खर्च कटौतीको निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)