देशको अवस्था ३३ सालको भन्दा पनि भयावह छ : डा.कोइराला
nepalpress.com · Wed Jul 22 07:22:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, वीपी स्मृति सामुदायिक सहकारी अस्पताल लगाएतले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेसको आन्तरिक अवस्थाभन्दा पनि देशको समग्र स्थिति अत्यन्तै नाजुक र भयावह रहेको भन्दै देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)