मिस नेपाल २०२६ को फाइनलमा डाक्टर सितांशु ढकाल
swasthyakhabar.com · Wed Jul 22 07:24:06 GMT 2026

काठमाडौं - पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण डा. सितांशु ढकाल मिस नेपाल २०२६ को फाइनलिस्टमा छनोट भएकी छिन्। उनी प्रतियोगितामा प्रतियोगी नम्बर १३ का रूपमा प्रतिस्पर्धा गर्नेछिन्।
चिकित्सा पेशासँगै सामाजिक नेतृत्व र युवा सशक्तीकरणमा सक्रिय डा. ढकालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रमा योगदान दिँदै आएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)