मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छ : खानेपानीमन्त्री राई
reportersnepal.com · Wed Mar 06 17:21:53 GMT 2024
काठमाडौँ, २३ फागुन : नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)