नेपाल आइडल सिजन ५ को विजेता बने करन परिवार
newsofnepal.com · Sat Jun 22 17:09:13 UTC 2024

काठमाडौं ।
नेपाल आइडल सिजन ५ को विजेता करन परियार भएका छन् । एपी वान टेलिभिजनबाट प्रशारित रियालिटी शोको पाचौँ सिजनको विजेता करन भएका हुन् । उनले पुरस्कार स्वरुप नगद २५ लाख प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)