बालेनलाई हर्कको जवाफ: ‘मुखमा राम राम बगलीमा बम्फक’
nepalkhabar.com · Tue Sep 16 16:36:36 GMT 2025

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफूलाई जति रिस गरे पनि माया गर्न छाड्दिनँ भनेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जवाफ फर्काएका छन्।
साम्पाङले बालेनलाई विदेशीको कठपुतली बनेको आरोप लगाउँदै लभको कुरा गरेको भनी कटाक्ष गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)