तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
makalukhabar.com · Wed Jul 22 07:30:34 GMT 2026

काठमाडौं । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ ।
महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)