'कांग्रेसले हेप्यो भनेर कित्ता फेरेका प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेजस्तो भयो'
farakdhar.com · Sat Jun 22 17:15:36 UTC 2024

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेजस्तो भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसले हेप्यो भनेर अर्को दलीय कित्तामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अहिले कुनै मन्त्रीले पनि नटेर्ने भन्दै लुते प्रधानमन्त्रीले देश सम्हाल्न नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)