डेढ अर्बमा बनेर ६२ अर्बभन्दा बढी कमाएको फिल्म
setopati.com · Tue Sep 16 16:47:39 GMT 2025
'हरर' फिल्म अर्थात् भूतप्रेतको कथा भएको डरलाग्दो फिल्म हेर्नु आफैमा एउटा अलग अनुभव हो। हरर फिल्महरू सस्पेन्स र डरले भरिएका हुन्छन्।
केही हरर फिल्म त यस्ता हुन्छन्, जसलाई एक्लै हेर्दा डरले पसिना छुट्छ। गल्तीले रातमा यस्तो फिल्म हेरियो भने एक्लै बाथरूम जानै मुस्किल पर्छ। डरले निद्रा नलाग्ने अवस्था पनि आउन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)