बालुवाटार बैठक : एमालेमा नेपाल समूह अब सदस्य मात्रै
onlinekhabar.com · Fri Apr 23 18:10:24 GMT 2021
१० वैशाख, काठमाडौं । नेता माधवकुमार नेपालसँग लगातार दुई दिन छलफल गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक राखेर दुई महत्वपूर्ण निर्णय गरेका छन्ः– नयाँ स्थायी कमिटी गठन र केन्द्रीय सदस्यहरुको कार्यभाविजन ।
तर नेपाल समूहका नेताहरु न स्थायी कमिटीमा समेटिएका छन्, न कार्य विभाजनमा । यससँगै समानान्तर गतिविधि गर्दै आएका नेपाल समूहका नेताहरु केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसँगै जनसंगठनमा भूमिकाविहीन मात्र बनेको छैन, एमालेमा पुनर्मिलनको एकपछि अर्को सम्भावना टार्दै गएको नेताहरु बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)