मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पे भित्र्याउन रियलको प्रयास

onlinekhabar.com · Thu Aug 26 00:56:40 GMT 2021

१० भदौ, काठमाडौ । स्पानिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड किलियन एमबाप्पे भित्र्याउनका लागि प्रयास थालेको छ ।

रियलले एमबाप्पेको लागि १६० मिलियन युरो (१३७ मिलियन पाउण्ड) प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)