मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युराेकप : उपाधि दाबेदार इटालीकाे विजयी सुरुवात

nepallive.com · Fri Jun 11 20:57:00 GMT 2021

काठमाडाैं- उपाधि दाबेदार इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ।

शुक्रबार राति रोममा भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद् सुरुवात गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)