मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री खनाल सहभागी

barnanmedia.com · Tue Sep 22 21:15:00 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल मंगलबार बिहानदेखि सुरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्र मंगलबार न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)