करण परियारले जिते नेपाल आइडल सिजन ५ नेपाल आइडल उपाधि
ajakoartha.com · Sat Jun 22 17:35:00 UTC 2024

काठमाडौ -करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् ।
शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन्
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)