जापानमा शक्तिशाली आँधी ‘डुजुआन’का कारण ४ जनाको मृत्यु, ६ बेपत्ता
barnanmedia.com · Tue Sep 22 21:25:00 GMT 2026

जापानमा डुजुआन आँधीले टोकियो र वरपरका क्षेत्रमा मुसलधारे वर्षा र तीव्र हावाका कारण चार जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आँधीका कारण ५० हजार मानिस बिजुलीबाट वञ्चित भएका छन् देशभर सयौँ उडान रद्द गरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)