एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ मा हुने
baahrakhari.com · Wed Jul 22 08:08:15 GMT 2026
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औँ संस्करण आगामी भदौ १८ गते हुने भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार पत्रकार सम्मेलमार्फत अवार्डको मिति घोषणा गरेको हो । अवार्ड कार्यक्रम काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबको 'द ब्लु पवेलियन'मा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)