मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बाना कप भलिबल प्रतियोगिताका लागि फार-वेस्टर्नलाई जर्सी हस्तान्तरण

neplays.com

बानाको आयोजनामा हुन लागेको बाना कप भलिबल प्रतियोगितामा सहभागी टिम फारम वेस्टर्नलाई घिमिरे होम्सले जर्सी प्रायोजन गरेको छ ।

रियल स्टेट कम्पनी घिमिरे होम्सले एक सिजनका लागि फारम वेस्टर्नलाई जर्सी प्रायोजन गरेको हो । घिमिरे होम्सका प्रमुख क्रिस घिमिरेले फारम वेस्टर्न भलिबल टिमका हरिस सिंह साउदसँगै कप्तान केशव मदाई तथा पूर्व कप्तान तथा अध्यक्ष बिकास सिंहलाई हस्तान्तरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)