पोखरामा रोपाइँ महोत्सव, रमाउँदै स्वदेशी–विदेशी पर्यटक
nepalbahas.com · Sun Jun 28 07:48:56 GMT 2026

पोखरामा रोपाइँ महोत्सव, रमाउँदै स्वदेशी–विदेशी पर्यटक
१४ असार, काठमाडौं । कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरू उत्साहपूर्वक सहभागी हुँदै परम्परागत धान रोपाइँको रमाइलो अनुभव लिँदै। नेपाली कृषि संस्कृति र ग्रामीण जीवनशैलीको झल्को दिने महोत्सवले पर्यटकलाई विशेष आकर्षित गरेको छ। तस्बिरहरू : अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)