दुर्गममा सरकारी विद्यालयको बिजोग- एउटै कोठामा कोचिएर पढ्न बाध्य विद्यार्थी
nepalpress.com · Sun Jun 28 07:52:45 GMT 2026

मुगु । मुगुको सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि विद्यार्थी दैनिक संयुक्त कक्षामा पढ्न बाध्य छन् ।
संयुक्त कक्षामा कोठामा बसाइ गर्दा शिक्षकहरुले पढाएको बुझ्नै समस्या भएको विद्यार्थीहरुको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)