ब्रेन्टफोर्डमाथि टोटेनह्यामको जित
ratopati.com · Sat Dec 06 17:32:23 GMT 2025
काठमाडौँ । नेपाली समय अनुसार शनिबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा टोटेनह्यामले ब्रेन्टफोर्डलाई २–० ले हराउँदै घरेलु मैदानमा उत्कृष्ट जित दर्ता गरेको छ। खेलको पहिलो हाफमै गोल गर्दै टोटेनह्यामले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
२५औँ मिनेटमा रिचार्लिसनले सुन्दर फिनिसिङमार्फत पहिलो गोल गरे। त्यसपछि ४३औँ मिनेटमा जाभी सिमोन्सले थप एक गोल गर्दै टोटेनह्यामलाई २–० को सहज अग्रता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)