हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाह
deshsanchar.com · Wed Jul 22 05:12:12 GMT 2026

काठमाडौँ- विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)