मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

संयुक्त राष्ट्रसंघको महासभामा इरानमाथि खनिए ट्रम्प

barnanmedia.com · Tue Sep 22 21:35:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । मंगलबारको सम्बोधनमा उनी इरानमाथि निकै बर्बर खनिए ।

ट्रम्पले इरानलाई लामो समयसम्म शक्ति सञ्चय गर्न दिइएको भन्दै अमेरिकाले तेहरानलाई आतंक फैलाउनबाट रोक्न हमला गर्ने कदम चालेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)