IFFHS द्वारा लियोनल मेस्सी विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित, तथ्यांकमा पनि अब्बल
barnanmedia.com · Wed Jul 22 08:16:02 GMT 2026
अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्यांक महासंघ (IFFHS) ले सन् २०२६ को फिफा विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका लागि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई प्रतियोगिताकै उत्कृष्ट खेलाडी (Best Player) घोषणा गरेको छ. महासंघले विश्वकपभरिका खेलाडीहरूको प्रदर्शनको विस्तृत र वैज्ञानिक तथ्यांक विश्लेषण गर्दै मेस्सीलाई यो प्रतिष्ठित सम्मान प्रदान गरेको हो.
यस्तो छ मेस्सीको जादुई तथ्यांक र सूचकांक:
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)