समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन
barnanmedia.com · Wed Jul 22 08:06:02 GMT 2026

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन (कानुन)को कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ ।
समितिद्वारा गठित ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ले सङ्घीय विभिन्न ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)