काठमाडौं महानगरको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत
barnanmedia.com · Wed Jul 22 08:07:37 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ ।
महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण सुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)