काक्रोच जनता पार्टीले सरकारलाई दियो सात दिनको अल्टिमेटम, पार्टीले अरु के भन्यो ?
barnanmedia.com · Sat Jun 06 22:06:52 GMT 2026

ककरोच जनता पार्टी (सीजेपी) ले शनिबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरेको थियो। पार्टीका संस्थापक अभिजित दिपके पनि विरोध प्रदर्शनमा सहभागी भएका थिए।
पार्टी प्रवक्ता सौरभ दास र आशुतोष राँकाले विरोध प्रदर्शनमा सामेल भएकोमा जनतालाई धन्यवाद दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)