मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्र संघबाट इरानलाई ट्रम्पको धम्की : सौदा गर्छौ कि सर्वनाश गरिदिऊँ

barnanmedia.com · Tue Sep 22 21:45:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनमा उनले इरान अब मध्यपूर्वको हेपाहा शक्ति नरहेको दाबी गरे। उनले इरानसामु दुई विकल्प राखेका छन्।

‘के इरानसँग यस्तो सम्झौता होला, जसले उनीहरूलाई राष्ट्र पुनर्निर्माण गरेर मध्यपूर्व र विश्वकै उत्कृष्ट मुलुक बन्न सघाउँछ?’ उनले प्रश्न गरे, ‘कि यो इरानलाई छिटोभन्दा छिटो ध्वस्त पारुँ, ताकि उनीहरूले फेरि मान्छे मार्ने र देशलाई संकटमा पार्ने मौका नपाऊन्? कि म उनीहरूलाई भविष्यको आशा समेत नरहनेगरी पूरै ध्वस्त पारिदिऊँ?’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)