हस्तकला महासंघका प्रतिनिधिसँग प्रधानमन्त्रीले के भने ?
onlinekhabar.com · Wed Jul 22 08:33:10 GMT 2026

६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षत्रेको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।
बुधबार सिंहदरबारमा नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै उनले नेपालको हस्तकला क्षेत्र मुलुककै पहिचानको क्षेत्रका भएकाले यस क्षेत्रको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)