वीपी स्मृतिमा सुरु भयो कांग्रेस इतर समूहको छुट्टै कार्यक्रम
nepallive.com · Wed Jul 22 08:39:12 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा छुट्टै समारोह आयोजना गरेको छ ।
काठमाडौंको प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)