२ सय रनको लक्ष्य पछ्याएको नेपाल १ सय ३६ रनमै समेटियो, नामिबियासँग लज्जास्पद हार
pahilopost.com · Sat Jul 16 17:21:00 GMT 2022
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको सिरिजको आज सम्पन्न खेलमा नेपालले नामिबियासँग लज्जास्पद हार ब्यहोरेको छ।
नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभमा १३६ रनमा समेटिँदा ६३ रनको लज्जास्पद हार ब्यहोरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)