मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हार पनि जित हो

ekantipur.com · Fri Sep 01 01:02:05 GMT 2023

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसियाकप खेल्न अवसर पाएको छ । यो हाम्रा लागि गर्व हो । खेलमा हारजित सामान्य हो । जित्नका लागि खेलिन्छ कहिलेकाहीँ नतिजा उल्टो आउँछ । हार्दैमा सबै गयो भन्ने सोच्नु पर्दैन । हारलाई जितमा बदल्न अगि बढ्नुपर्छ ।

हाम्रोजस्तो गरिब देशका खेलाडीले एसिया कपसम्म पुग्नु उपलब्धि हो । खेलाडीले आफ्नो बलबुतामा खेल्नुपर्छ । सरकारबाट पर्याप्त सहयोग छैन । प्रोत्साहन होइन, हतोत्साही गर्ने चलनले खेलाडीको मनोबल गिरेको छ । खेल खेल्ने एउटा राम्रो मैदान छैन, खेलाडीलाई सुविधा केही छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)