मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नर्वेली फरवार्ड हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इप्सविच टाउन ४-१ गाेलले हरायाे

barnanmedia.com · Sat Aug 24 21:37:47 UTC 2024

नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

घरेलु मैदान इतिहात स्टेडियममा सिटीले इप्सविच टाउन फुटबल क्लबमाथि ४-१ को सहज जित दर्ता गरेको हो । सिटीको जितमा हालान्डले ह्याट्रिक तथा केभिन डि ब्रुएनले १ गोल गरे । इप्सविचका लागि स्यामी स्माडिकले सुरुवाती अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)