खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेको गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता, तीनै जना भक्तपुरका(अपडेट)
barnanmedia.com · Sat Aug 24 21:41:25 UTC 2024

खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेको गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीनै जना भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी रहेको खुलेको छ ।
नदीमा बेपत्ता हुनेहरूमा गाडीका चालक सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीयका अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपती घाइते हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)