तनहुँ बस दुर्घटना अपडेट : २२ वर्षीय सन्दीप अझै बेपत्ता, प्रहरीले थाल्यो खोजी
barnanmedia.com · Sat Aug 24 21:57:25 UTC 2024

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएकोे दुर्घटनामा अझै एकजना बेपत्ता रहेको खुलेको छ।
भारतबाट सोही बससँगै आएको अर्को बसका आफन्त र घाइतेहरूले दिएको विवरण अनुसार २२ वर्षीय गोकर्णी सन्दीप सरोदे नदीमै बेपत्ता रहेको पाइएको हो। यसबारे शनिबार दिउँसो खबर पाएपछि प्रहरीले गोताखोरको टिम परिचालन गरेर खोजी कार्य सुरु गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)