भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार
barnanmedia.com · Tue Sep 22 22:34:07 GMT 2026

भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका यहाँका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन् ।
बाढीमा एकै परिवारका तीन आफन्त गुमाउनुभएका नेपालगन्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले सास वा लास केही फेला नपर्दा आफूहरुले सामाजिक संस्कार गर्न नपाएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)