आपत्कालीन कार्ययोजनाको एकीकृत अभ्यास
gorkhapatraonline.com · Sun Feb 26 16:30:59 GMT 2023
नेपाली सेनाद्वारा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनाको एकीकृत अभ्यास सम्पन्न गरेको छ। अभ्यासपछिको सामूहिक तस्बिर सौजन्य : जङ्गी अड्डा जनसम्पर्क तथा सूचना निर्देशनालय
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)