मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रबिकाे दाबि : ऋण लिएको प्रमाण जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु

barnanmedia.com · Sat Aug 24 22:06:14 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन् ।

हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै चितवन पुगेको सभापति लामिछानेले सहकारीको ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)