मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बंगलादेशमा पक्राउ परेका ७० बाघको हत्यारा हबीब को हुन् ?

kharibot.com · Tue Jun 01 23:45:00 GMT 2021

काठमाडौँ । बंगलादेशमा ७० बाघको हत्या गर्ने हबीब तालुकदारलाई प्रहरीले पक्राउ गरेको छ । विश्वमै दुर्लभ मानिएको बाघको यति ठुलो संख्यामा मारेका हबीबको पक्राउपछि उनको चर्चा भइरहेको छ ।

उनलाई २० बर्षदेखी पक्राउ गर्ने प्रयास गत शनिबार सफल भएको बंगलादेश प्रहरीले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)