टिम इन्डियामा स्थान पाएपछि वैभव सूर्यवंशीका बुबाले के भने?
barnanmedia.com · Sat Jun 06 22:12:39 GMT 2026

आईपीएलको १९ औं सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने युवा ब्याट्सम्यान पन्ध्र वर्षीय वैभव सूर्यवंशीले भारतीय टोलीमा पहिलो पटक अन्तर्राष्ट्रिय कल-अप प्राप्त गरेका छन्। उनलाई भारतीय टी-२० क्रिकेट टोलीमा समावेश गरिएको छ।
छोराको छनोट पछि वैभवका बुबा सञ्जीव सूर्यवंशी धेरै खुसी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)