इतर समूहको छुट्टै कार्यक्रम, फुट्न लागेको हो कांग्रेस?
himalpress.com · Wed Jul 22 09:28:05 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रमको आयोजना गरेको छ। इतर समूहले काठमडौँको प्रज्ञा भवनमा कार्यक्रमको आयोजना गरेको हो।
संस्थापन समूहले भने बुधबार बिहान जलवायु परिवर्तनप्रति जनचेतना उद्देश्यले ‘ग्रिन रन’ प्रतियोगिताको आयोजना गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)