फ्रान्सको डासोल्ट एभिएसनले राफेल लडाकु विमानमा सम्पन्न गर्यो एआई एल्गोरिदम परीक्षण
barnanmedia.com · Tue Sep 22 22:42:38 GMT 2026

फ्रान्सेली विमान निर्माता डासोल्ट एभिएसनले आफ्नो राफेल लडाकु विमानमा दुई नयाँ एआई एल्गोरिदमको उडान परीक्षण गरेको जनाएको छ। हतियार निर्माता कम्पनीहरूले भविष्यका हतियार प्रणालीमा कृत्रिम बुद्धिमता समावेश गर्ने प्रयास गरिरहेका बेला यो पछिल्लो कदम हो।
यसै वर्ष एयरबससँगको फ्रान्स–जर्मनी संयुक्त लडाकु विमान परियोजना असफल भएपछि फ्रान्सले नयाँ पुस्ताको लडाकु विमान विकास गर्ने वा विद्यमान विमानमा सुधार गर्ने तयारी गरिरहेको छ। युरोपले रक्षा क्षेत्रमा थप आत्मनिर्भरता खोजिरहेका बेला डासोल्टको यो कदम आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)