भोटेकोशी बाढी: अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार
ratopati.com · Tue Sep 22 22:59:21 GMT 2026

बाँके । भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका यहाँका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन् ।
बाढीमा एकै परिवारका तीन आफन्त गुमाउनुभएका नेपालगन्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले सास वा लास केही फेला नपर्दा आफूहरूले सामाजिक संस्कार गर्न नपाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)