हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री बालेन
setopati.com · Wed Jul 22 09:41:25 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा उनले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)