मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भूपेन्द्र थापा बने चौथो नेपाल आइडल

farakdhar.com · Sun Mar 20 00:55:25 GMT 2022

नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भूपेन्द्र थापा भएका छन् । ​एपि वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका उनी सबैभन्दा बढी भोट पाएर विजेता बनेका हुन ।

भूपेन्द्रसँगै ५ प्रतिस्पर्धी थिए । उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगद र ट्रफी पाएका छन् । त्यस्तै, फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेण्ड रनरअप रामेछापका रञ्जित नेपाल भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)