परम्परा तोड्दै ट्रम्पले विमानस्थलमै पुगेर सीको स्वागत गर्ने
barnanmedia.com · Tue Sep 22 23:30:33 GMT 2026

बुधबार चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिकाको राजकीय भ्रमणमा जाँदैछन्। अमेरिकामा उनको स्वागतमा एउटा दुर्लभ दृश्य देखिने भएको छ।
सीको विमान वासिङ्टननजिकैको ज्वइन्ट बेस एन्ड्रयुजमा अवतरण हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर उनको स्वागत भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)